डिभाइन टेम्पलमा विद्यार्थीलाई सम्मान
तुलसीपुर । डिभाईन टेम्पल एकेडेमीले यसको एसइइमा विद्यालयबाट उतिर्ण भएका विद्यार्थीहरु बधाई एवं सम्मान गरेको छ । विद्यालयका प्रिन्सिपल भोजराज न्यौपानेको अध्यक्षतामा भएको विद्यार्थीहरुलाई आगामी शिक्षाको लागि शुभकाना ब्यक्त गरिएको थियो । शिक्षक फल्कुदत्त लामिछानेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा विद्यार्थी तुलसिराम भन्डारीले आफ्नो मन्तव्य राखेका थिए । यसै बिच कार्यक्रममा केहि दिन अगाडि भएको […]
Continue Reading