Friday, February 7, 2025
Homeअर्थसिद्धेश्वरी महिला बचतको १३ औँ स्थापना दिवस

सिद्धेश्वरी महिला बचतको १३ औँ स्थापना दिवस

- Advertisement -spot_img

 
तुलसीपुर।
सिद्धेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाको तुलसीपुरको १३ औँ स्थापना दिवस शनिवार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष शुष्मा शाहको अध्यक्षता तथा बहृम कुमरी ईश्वरी विश्वविद्यालयका अनिता दिदिको प्रमुख आथित्यतामा संचालन भयको स्थापना दिवसमा बोल्ने बक्ताहरुले गाँउकेन्द्रित भयर संस्थाले महिलाहरुलाई बचत संगठन र अधिकार जस्ता कुराहरुमा अगाढि बढाउन खेलेको भुमिकाको प्रशंसा गरेका थिय ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वार्ड नम्वर ९ का वार्ड अध्यक्ष चित्र बहादुर वली , इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटा, संस्थाका संस्थापक शुस्मा गिरी, वार्ड सदस्यहरु सुवास डाँगी घनश्याम गौतम, संस्थाका प्रबन्धक चिरञ्जीवी केसी , शेयर सदस्यहरु साबित्रा ढकाल,कौशीला वली,बसुन्धरा अधिकारी लगायतकाले बोलेका थिय भने कार्यक्रमको सहजीकरण निर्मला महतराले गरेको मञ्जु रेग्मीले जानकारी दियकी छिन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here