बजेटले निरास बनाएको दाङ
दाङ, १६ जेठ । सरकारले आर्थिक वर्ष २०७५÷०७४ को लागि घोषणा गरेको बजेटमा दाङ कतै देखिएको छैन । सभामुख र मुख्यमन्त्रीको जिल्लामा सोचेजस्तो ठूला योजनाहरु प्रस्तुत नभएपछि जिल्लाबासीहरु निरासा छाएको छ । सरकारले बजेट सार्वजनिक गर्ने वेलामा दाङमा दुईवटा योजना मात्रै प्रस्तुत गरेको छ । दाङ तोकेर सरकारले भएको विमानस्थलको ब्यवस्थापनमा चासो नदिएर विमानस्थलको विकल्प खोजेको छ । बैकल्पिक विमानस्थलको […]
Continue Reading