सडक दुर्घटनामा महिलाको मृत्यु

तुलसीपुर, १७ बैशाख । सडक दुर्घटनामा परी दाङमा एक महिलाको मृत्यु भएको छ । घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत हेमन्तपुरबाट बिजौरीतर्फ आइरहेको रा १ प ४९९० नम्वरको मोटरसाइकलले उक्त सडक खण्डको बिजौरीमा ठक्कर दिदा एक महिलाको मृत्यु भएको प्रहरीले बताएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ बस्ने बर्ष ५९ कि विष्णु विश्वकर्मालाई ठक्कर दिदा उनको राप्ती […]

Continue Reading

स्वस्थ रहन आहारमा ध्यान दिऔंः पाण्डे

बिजौरी, १७ बैशाख । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले स्वस्थ रहनका लागि आहारमा ध्यान दिनुपर्ने बताएका छन् । भीष्मस्मृति प्रतिष्ठानले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ को स्वास्थ्य सहरी क्लिनिकमा आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै नगरप्रमुख पाण्डेले विगतमा सरुवा रोगका कारण धेरैको ज्यान गरेकोमा हाल नसर्ने रोगका कारण ज्यान जाने गरेको बताए । कार्यक्रममा प्रमुख […]

Continue Reading

हवाई सेवा बन्द गर्ने प्रपन्च

तुलसीपुर, १६ बैशाख । लामो प्रयासपछि तुलसीपुरको टरिगाउँमा एयरपोर्टमा सञ्चालन भएको हवाई सेवा पुन बन्द गर्ने प्रपन्च सुरु भएको छ । तुलसीपुर उपमहानगरपालिका र समिट एयरको सम्झौता अनुसार दाङमा हवाई सेवा सुरु भएको थियो । तर बीचमा विभिन्न बहानाले एक हप्तामा एकपटक गरिने उडान पनि बन्द गर्न सुरु भएको छ । यसै अन्तर्गत आइतबारको काठमाडौं दाङ र दाङ काठमाडौ […]

Continue Reading

कार्यालयमा थुप्रियो तुलसीपुरको फोहोर

तुलसीपुर, १६ बैशाख । अस्थायी रुपमा स्थापना गरिएको डम्पिङ साइट ब्यवस्थित नभएको भन्दै स्थानीयहरु आन्दोलित भएपछि तुलसीपुर उपहानगरपालिकाको बजार क्षेत्रको फोहोर कार्यालय परिसरमा थुपारिएको छ । आइतबार स्थानीयहरुले व्यवस्थापन नहुँदासम्म फोहर फाल्न नदिने भन्दै विरोध गरे पनि फोहोर कार्यालय परिसरमा राखिएको उप–महानगरपालिकाले बताएको छ । अहिले पातुखोला बगर क्षेत्रको लक्ष्मीकमल सामुदायिक वन क्षेत्रमा फोहर ब्यवस्थापन हँुदै आएको थियो । […]

Continue Reading