Friday, January 24, 2025
Homeअर्थको बन्ला सिइओ अफ द इएर

को बन्ला सिइओ अफ द इएर

- Advertisement -spot_img

काठमाडौँः नेपालमै पहिलो पटक आयोजना गरिएको नेपाल सिइओ सम्मेलनको तयारी करिब अन्तिम चरणमा पुगेको छ । नेपाल सिइओ समिट तथा अवार्ड २०१८ कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
अगामी फाल्गुण ३० गते काठमाडौँको होटल सोल्टीमा आयोजना गरिएको कार्यक्रमा नेपाल लगायत १७ देशका करिब ३ सय अर्थ तथा ब्यवसाय जगतमा कृयासिल तथा सफल सिईओ, चेयरपर्सन, डाइरेक्टर तथा म्यानेजिङ डाइरेक्टरहरुको सहभागी रहने छ । अहिले अवार्ड तथा बिदेशबाट आउने पाहुनाको ब्यवस्थापन र स्वागतका लागी तयारी चलिरहकोे छ । कार्यक्रममा सहभागी हुन नेपालका बिभिन्न जिल्लाबाट सहभागीको आवेदन आउने क्रम जारी रहेकाले अनलाईन रजिस्टे«न केहि दिन सम्मका लागी खुल्ला राखिने आयोजकले जानकारी दिएको छ ।
पपुलर सिइओ अफ दि इयरका लागी भोटिङ्ग कार्य चलिरहेको र भोटिङ्ग फाल्गुन ३० गते साँझ ६ बजेसम्म गर्न सकिने ब्यवस्था मिलाइएको र अनलाईन भोटिङ्ग ५० प्रतिशत तथा मोवाइल भोटिङ्ग ५० प्रतिशत गरि सर्वाधिक भोट पाउने ब्यक्तिलाई अवार्ड प्रदान गरिने पद्मा मिडिया गु्रपका कार्यकारी निर्र्देशक डम्वर शाहुले जानकारी दिएका छन् । अर्थ बजारमा अहिले पपुलर सिइओ अफ दि इयर बिधाका लागी नेपाल बिद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्ग देखी उद्योगी ब्यवसायी उपेन्द्र महतो तथा सफल बैंकर्स अनिल शाह लगायतकोे प्रतिस्पर्धाले चर्चा पाईरहेको छ । अन्य ५ बिधाको अवार्डका लागी भने जूरी कमिटीले छनौठ कार्य गरिरहेको छ ।
आफुलाई मन परेको ब्यक्तीलाई अनलाईनमा जततउकस्ररलभउबअिभयकगmmष्त।अयmरअभयउयउगबिचअजयष्अभर गई भोट गर्न सकिनेछ र एस.एम.एस. मार्फत ऋभ्इ स्पेस छोडी भोट गर्न चाहेको नोमिनिको कोड टाईप गरि ३३००१मा एस.एम.एस. गर्न सकिनेछ । साथै कार्यक्रममा सहभागी हुनजततउस्ररलभउबअिभयकगmmष्त।अयmरउबचतष्अष्उबतष्यलर ना दर्ता गर्न सकिनेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here