राप्ती समितिको ३३ औं साधारण सभा, ब्यवसायीक एकता अपरिहार्य

    तुलसीपुर । राप्तीको सबै भन्दा पुरानो बस समिति राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिले आफानो ३३ र्औ साधारण सभा तथा १७औं अधिवेसन गरेको छ । शुक्रवार भब्य समारोहका विच दाङको तुलसीपुरमा साधारण सभा सम्पन्न गरेको हो । कर्यक्रमका सहभागिहरुले यातायातको सेवालाई गुणस्तरीय बनाउँदै ब्यवसायीक एकतामा जोड दिनु पर्ने वताएका थिए । उनीहरुले नागरिकले […]

Continue Reading

राप्ती समितिको अध्यक्षमा पुनः हमाल

तुलसीपुर । राप्ती अञ्चल सार्वजनिक यातायात ब्यबसायि समितिका अध्यक्ष सुरेश हमाल पुनः अर्को कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन । शुक्रवार भएको १७ औ अधिबेशनबाट हमाल नयाँ कार्यकालका लागि अध्यक्षमा निर्बिरोध निर्वाचित भएका हुन । अध्यक्षमा अरु कसैको उम्मेद्धवारी नपरेपछि हमाल निर्बिरोध निवार्चित भएको निर्वाचन सयोजक प्रबिण लम्सालले जानकारी दिए । साथै उपाध्यक्षमा पुष्कर धिताल […]

Continue Reading

को बन्ला सिइओ अफ द इएर

काठमाडौँः नेपालमै पहिलो पटक आयोजना गरिएको नेपाल सिइओ सम्मेलनको तयारी करिब अन्तिम चरणमा पुगेको छ । नेपाल सिइओ समिट तथा अवार्ड २०१८ कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । अगामी फाल्गुण ३० गते काठमाडौँको होटल सोल्टीमा आयोजना गरिएको कार्यक्रमा नेपाल लगायत १७ देशका करिब ३ सय अर्थ तथा ब्यवसाय जगतमा कृयासिल तथा […]

Continue Reading

जस्तोसुकै चुनौतीको सामान ः मुख्यमन्त्री पोख्रेल

दाङ । प्रदेश र स्थानीय सरकार सञ्चालनकोलागि कानुन निर्माण महत्वपूर्ण भएकाले पहिलो प्राथामिकता कानुन निर्माणलाई राखेर प्रदेश सरकारले काम गरिरहेको प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोख्रेलले बताएका छन । उनले बताए । पोख्रेले अहिले सरकार कानुन बनाउन लागेको र केहि बनिसकेको जानकारी दिए । बुधबार तुलसीपुरमा भएको मेयर कप बिच बल प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले […]

Continue Reading