Thursday, April 18, 2024
Homeसमाजहर्वल एरोन साबुन लन्च

हर्वल एरोन साबुन लन्च

- Advertisement -spot_img

तुलसीपुर, ३२ असार । तुलसीपुरमा एरोन साबुनको लन्च गरिएको छ । दाङको तुलसीपुरबाट उत्पादन भएको साबुनको एक कार्यक्रमको आयोजना सार्वजनिक गरिएको हो । हेल्प नेपाल कम्पनीका म्यानेजिङ डाइरेक्टर प्रेमराज लामाको सभापतित्व तथा तुलसीपुर उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष रामप्रसाद चालिसेको प्रमुख आतिथ्यता तथा राप्ती बबई क्याम्पसका अध्यक्ष मिनराज वलीको आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा कम्पनीका ब्यवस्थापक समर भण्डारीलगायतले बोलेका थिए । कार्यक्रम रिपोर्टर्स क्लवमा भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here