Wednesday, March 27, 2024
Homeफिचरशिक्षक विद्यार्थीलाई विज्ञान शिक्षण

शिक्षक विद्यार्थीलाई विज्ञान शिक्षण

- Advertisement -spot_img

तुलसीपुर ।
विद्यार्थी तथा शिक्षकलाई विज्ञानको पाढ्यक्रमको विषयमा शुक्रवार तुलसीपुरमा जानकारी गराइएको छ । विज्ञान शिक्षक समाज तुलसीपुर दाङको आयोजना तथा आठराई, ओएसिस र नोभा पब्लिकेशनको सहयोगमा तुलसीपुर क्षेत्रका एक सय विद्यालयका विद्यार्थी तथा विज्ञान शिक्षकहरुलाई के पढने, कसरी पढने किन पढ्ने, विज्ञान पाठ्यक्रम, प्रशनपत्र र उत्तरपुस्तिका, लेखन शैलीको बारेमा जानकारी गराइएको हो ।
प्रशिक्षण पाढ्यक्रम विकास केन्द्र सानोठिमीका डा चिन्तामणि पन्थीले दिएका छन । यो कार्यक्रम आज लमहीमा आइतवार घोराही क्षेत्रमा कार्यक्रम गरिन लागेको पब्लिकेशनका मार्केटिङ अफिसर ढुण्डीराज अर्यालले जानकारी दिए । नारायण भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा शैक्षिक तालिम केन्द्रका प्रशिक्षक डिल्लीकान्त आचार्य, प्याब्सनको जिल्ला उपाध्यक्ष विजय जिएम, एनप्याब्सनका उपाध्यक्ष भोजराज न्यौपाने। विज्ञान शिक्षक समाज तुलसीपुरका उपाध्यक्ष थानेश्वर आचार्यलगायतकाले बोलका थिए । कार्यक्रमको बारेमा जानकारी पब्लिकेशनका मार्केटिङ अफिसर ढुण्डीराज अर्यालले गराएका थिए । कार्यक्रमको सञ्चालन सचिव कमल भण्डारीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here