Wednesday, March 27, 2024
Homeमुख्य खबररिहाइको माग

रिहाइको माग

- Advertisement -spot_img

तुुलसीपुर, ३० भदौ । शिव सेना नेपाल दाङले पक्राउ परेका केन्द्रीय अध्यक्ष अनिल बस्नेतको बिनासर्त रिहाइको माग गरेको छ । शिवसेना नेपाल दाङका अध्यक्ष देवीराम भण्डारी, वरिष्ठ उपाध्यक्ष असिताभ लामिछाने,
केन्द्रीय सदस्य रुद्रमधु डिसी, युवा अध्यक्ष दामोदर सुवेदी र युवा वरिष्ठ उपाध्यक्ष प्रमोद अधिकारीले आइतबार संयुक्त विज्ञप्ति प्रकाशित गरी इन्द्रजात्राको क्रममा भदौ २७ गते प्रहरीले काठमाडाँैको बसन्तपुरबाट अध्यक्ष बस्नेतसहित नेता तथा कार्यकर्तालाई पक्राउ गरेको र तत्काल बिनासर्त रिहाइको माग गरिएको छ ।
‘हिन्दू राष्ट्र र धर्मको पक्षमा आवाज उठाउँदा पनि राज्यले धरकपड गर्न खोज्यो, पक्राउ परेका नेता तथा तत्काल रिहा नगरे कडा आन्दोलनमा उत्रिन बाध्य हुने छौँ’ विज्ञप्तिमा भनिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here