Tuesday, March 26, 2024
Homeमुख्य खबरराजपुरमा आगलागी

राजपुरमा आगलागी

- Advertisement -spot_img

राजपुर, १७ कार्तिक । राजपुर गाउँपालिका वडा नम्बर २ बेला स्थित रामसरी डाँगीको घरमा आगलागी हुँदा तीन लाख बराबरको क्षति भएको छ । बिहीबार राति करिब सवा १ बजे एक्कासी घरमा लागेको आगोले घरमा रहेको अन्नपात, लत्ता, कपडा, गहनालगायतका सम्पूर्ण बस्तु जलेर नष्ट हुँदा करिब तीन लाख बराबरको क्षति भएको बेला प्रहरी चौकीका प्रहरी प्रमुख बलबहादुर सुनारले बताएका छन् ।
उनका अनुसार आगो कसरी लागेको हो ? भन्ने विषयमा कुनै जानकारी प्राप्त नभएको तर बिजुलीको तार सट भएर आगो लागेको हुनसक्ने अनुमान गरिएको छ । आगोलाई प्रहरी, स्थानीयबासीले नियन्त्रणमा लिएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here