Friday, April 19, 2024
Homeमुख्य खबरभारु दुई सय, पाँच सय र दुई हजार नचल्ने

भारु दुई सय, पाँच सय र दुई हजार नचल्ने

- Advertisement -spot_img

काठमाडौँ, २८ मंसिर । नेपालमा तीनवटा दरका भारतीय नोट नचल्ने भएका छन् । नेपालमा दुई सय, पाँच सय र दुई हजार दरका भारतीय नोट नचल्ने भएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दुई सय, पाँच सय र दुई हजार दर भारतीय नोट प्रयोगमा रोक लगाउने निर्णय गरेपछि भारतीय नोट नचल्ने भएका हुन् ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बासकोटाले यी तीन दरका भारतीय नोट प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन् । उनले सरकारले नै निर्णय गरिसकेकाले ती नोटहरु प्रयोगमा नल्याउन सबैमा आग्रह गरे । यस अघि भारतीय कुनैप नि नोटमा बन्देज थिएन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here