Friday, April 12, 2024
Homebreaking-newsबम विस्फोट हुदा रोल्पामा चार बालबालिकाको मृत्यु

बम विस्फोट हुदा रोल्पामा चार बालबालिकाको मृत्यु

- Advertisement -spot_img

प्रदेश टुडे
रोल्पा,१८ बैशाख ।
रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं ७ गैरी गाउँको तुम्ला जंगलमा बम विस्फोट हुदा चार बालबालिकाको मुत्यु भएको छ । रोल्पा प्रहरीका अनुसार बालबालिकाहरु जंगलबाट गाइ चराएर घर फर्कदै गर्दा त्यो घटना भएको हो । विस्फोट भएकै क्षेत्रमा अर्काे एक सकेट बम समेत फेला परेको छ ।


प्रहरी प्रमुख चित्र बहादुर गुरुङका अनुसार बेलुका ६ बजे यो घटना घटेको हो । गुरुङका अनुसार बमविस्फोटबाट मुत्यु हुने बालबाललिकाहरुमा स्थानीय नोखिराम डाँगी(११वर्ष),गौरव विक (१४ वर्ष) विमला खत्री, (९ वर्ष ) विजय खत्री (५) वर्षमा रहेकाछन । उनीहरुको शव क्षेत विक्षेत अवस्थामा रहेको छ ।

घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ । युद्दकालिन अवस्थामा बेवारिसे अबस्थामा रहेको बम हुन सक्ने आशंका गरिएको छ । उक्त क्षेत्र तत्कालिन अबस्थामा दुई पक्षीय भिडन्त भएको क्षेत्र पनि हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here