Friday, April 12, 2024
Homeफिचरपरिषद्को एकल रचना बाचन

परिषद्को एकल रचना बाचन

- Advertisement -spot_img

घोराही, ९ कार्तिक । राप्ती साहित्य परिषद दाङको ६१औँ शृङ्खलाअन्तर्गत शुक्रबार एकल रचना बाचन कार्यक्रम भएको छ । परिषदको घोराहीमा भएको कार्यक्रममा कवि हरि पोख्रेलले एकल रचना बाचन गरेका थिए ।
परिषद् जिल्ला शाखा अध्यक्ष कमलमणि देवकोटाको अध्यक्षता तथा संस्कृतिविद्रू प्राज्ञ डा.गोविन्द आचार्यको प्रमुख आतिथ्य एवम् वरिष्ठ पत्रकार तथा साहित्यकार नारायण प्रसाद शर्माको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा कवि हरि पोख्रेलले एकदर्जन कविताहरू बाचन गरेका थिए । बाचित कविताको समीक्षा लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपानेले गरेका थिए ।
कार्यक्रममा संस्कृतविद् डा. गोविन्द आचार्य, पत्रकार तथा साहित्यकार नारायण प्रसाद शर्मा, शाखा अध्यक्ष देवकोटा लगायतले शुभेच्छा प्रकट गरेका थिए । परिषद्का उपाध्यक्ष नगेन्द्र गुरूको स्वागत मन्तव्यबाट सुरूभएको उक्त कार्यक्रमको सहजीकरण परिषद्का सदस्य मोहनकुमार दाहालले गरेका थिए ।्

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here