Thursday, April 18, 2024
Homeफिचरनेपाल प्रहरीमा डिएसपी सरुवा कहाँ को गए ? सूचिसहित

नेपाल प्रहरीमा डिएसपी सरुवा कहाँ को गए ? सूचिसहित

- Advertisement -spot_img

काठमाडौँ, २९ बैशाख ।
प्रहरी प्रधान कार्यालयले नेपालका ४५ जना डिएसपी ( प्रहरी नायब उपरीक्षक)को सरुवा गरेको छ । शुक्रबार राति सार्वजनिक भएको सूचना अनुसार विभिन्न जिल्ला र इकाईमा कार्यरत डिएसपीको एक साथ सरुवा गरिएको हो । जुनियर प्रहरी अधिकृतको बढुवा गरिरहेको प्रधान कार्यालयले ४५ जना डिएसपीको एकसाथ सरुवा गरेको छ । यस अघि गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको थियो । गृहमन्त्री रामबहादुर थापा आए पनि यो प्रहरी भित्रको पहिलो सुरुवा हो ।
हेर्नुहोस सूचि को कहाँ सरुवा भए ?





- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here