Friday, March 29, 2024
Homeमुख्य खबरज्ञानज्योतिका सगुन भए सिएका नेपाल टपर

ज्ञानज्योतिका सगुन भए सिएका नेपाल टपर

- Advertisement -spot_img

तुलसीपुर, ६ फागुन । ज्ञानज्योति माविबाट कक्षा १२ उत्तीर्ण गरेका सगुनजंग राणाले चार्टर अकाउन्ट (सिए) को परीक्षामा नेपाल टप गरेका छन् ।
इन्ष्टिच्यूट अफ चार्टर एकाउन्ट अफ नेपाल (आइक्यान) ले भर्खरै प्रकाशन गरेको नतिजा अनुसार परीक्षामा नेपालभबाट समावेश भएका करिव ३ हजार विद्यार्थीमा उनले ७२.५७ प्रतिशत अंक ल्याएर राना नेपाल उत्कृष्ट भएका हुन् ।
उनले क्याप टुमा अहिलेसम्मकै नतिजालाई व्रेक गरेका हुन् । यो भन्दा अगाडि क्याप टुमा ७० प्रतिशत मात्रै नतिजा ल्याएको इतिहास रहेको छ ।
उनले क्याप वानमा चौथो स्थान हासिल गरेका थिए । चार्टर एकाउन्टमा क्याप थ्रीसम्म अध्यापन हुने गरेको छ । ‘नतिजाले मलाई निकै उत्साहित बनाएको छ’ रानाले भने । उनले ज्ञानज्योति माविबाट विज्ञान सङ्कायअन्तर्गत प्रदेशमै उत्कृष्ट अंक ल्याएको कलेजका प्राचार्य सुरेन्द्र जिसीले बताए
। उनले यो नतिजाबाट विद्यालयको उचाई समेत बढेको जानकारी दिए । ‘हामीले राष्ट्रियस्तरमै प्रतिस्पर्धा गर्ने खालका विद्यार्थी निर्माण गरेका छौँ भन्ने प्रमाण हो यो’ प्राचार्य जिसीले खुसी व्यक्त गरे ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here