Thursday, April 11, 2024
Homeमुख्य खबरग्याँस व्यवसायीको दोस्रो साधारणसभा तथा अधिवेशन

ग्याँस व्यवसायीको दोस्रो साधारणसभा तथा अधिवेशन

- Advertisement -spot_img

सल्यान, १३ फागुन । दाङ देउखुुरी ग्याँस बिक्रेता संघको दोस्रो साधारणसभा तथा अधिवेशन शनिबार घोराहीमा भएको छ । संघका अध्यक्ष नरेश कार्कीको अध्यक्षता तथा ग्याँस बिक्रेता महासंघका केन्द्रीय अध्यक्ष महेश्वर श्रेष्ठको प्रमुुख आतिथ्यतामा साधारणसभा तथा अधिवेशनको उद्घाटन गरिएको हो ।
ग्याँस विक्रेता संघका केन्द्रीय सदस्य लालबहादुुर केसीको स्वागत मन्तव्यबाट शुुरु भएको कार्यक्रममा ग्याँस व्यवसायीका समस्यामा राज्य गम्भीर बन्नुुपर्ने बताएका छन् । उनीहरुले खरिद मुुल्यको पाँच प्रतिशत मुनाफा पनि पाउन नसकेको गुुनासो गरे । कार्यक्रममा घोराही उपमहानगरपालिका–१५ का वडा अध्यक्ष रमेशकुुमार पाण्डे, राप्ती ग्याँस उद्योग प्रालिका प्रवन्धक निर्देशक खड्ग बुुढाथोकी, तुुलसीपुुर ग्याँस उपसमितिका अध्यक्ष हेमन्त रिजाल, घोराही ग्याँस उपसमितिका अध्यक्ष सन्तोष श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेको थिए । कार्यक्रमको सहजीकरण घोराही ग्याँस उपसमितका सचिव यादव श्रेष्ठले गरेका थिए । संघको नयाँ नेतृत्व चयनका लागि आगामी फागनुु २५ गते निर्वाचन हुुने संघले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here