Saturday, April 20, 2024
Homeमुख्य खबरखानेपानीका लागि बबईमा एक करोड

खानेपानीका लागि बबईमा एक करोड

- Advertisement -spot_img

हापुरे (दाङ), १५ भदौ । बबई गाउँपालिकाले चालु आर्थिक बर्षमा खानेपानीका संरचना निर्माणका लागि एक करोड बढी रकम खर्च गर्ने भएको छ । गाउँपालिकाले एक बर्षमा एक करोड १४ लाख १० हजार रकम खर्च गर्ने योजना बनाएको हो ।
बबई गाउँपालिकाले सबैभन्दा धेरै वडा नम्बर १ मा छवटा खानेपानी आयोजनाका संरचना निर्माणका लागि रकम खर्च गर्न लागेको छ । त्यसैगरी वडा नम्बर २ मा चारवटा खानेपानीका संरचना निर्माण हुने भएका छन् । त्यसैगरी वडा नम्बर ३, ६ र ७ मा तीन÷तीन वटा, र वडा नम्बर ५ मा एकवटा खानेपानीका संरचना निर्माणका लागि कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ । यस्तै खानेपानी पाइप खरिद गर्न बजेट ब्यवस्थापन गरेको अध्यक्ष भुवनेश्वर पौडेलले जानकारी दिए । गाउँपालिकाले खानेपानीका संरचना र पाइप खरिदका लागि भन्दै एक बर्षमा २१ वटा योजना सञ्चालन गर्ने भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here