Thursday, April 18, 2024
Homeमुख्य खबरकेन्द्रीय कार्यालयबाट काम सञ्चालन गर्न माग

केन्द्रीय कार्यालयबाट काम सञ्चालन गर्न माग

- Advertisement -spot_img

घोराही, १० साउन । नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्र र राष्ट्रिय साँस्कृतिक अध्ययन केन्द्रलाई केन्द्रीय कार्यालय दाङबाट काम सञ्चालन गर्न दाङका विद्यार्थी संघ संगठनले आग्रह गरेका छन् । जिल्लामा क्रियाशील विद्यार्थी संगठन अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी, विप्लप निकट अखिल क्रान्तिकारी, अखिल छैठौँले बिहीबार संयुक्त रुपमा विज्ञप्ति जारी गरी अनुसन्धान केन्द्र र अध्ययन केन्द्रलाई दाङमा रहेको विश्वविद्यालयबाट काम गर्न आग्रह गरेका हुन् । विद्यार्थी संगठनले नेपाल सरकारबाट केन्द्रीय कार्यालयबाट काम गर्नुपर्ने भनिएपनि नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्र र राष्ट्रिय साँस्कृतिक अध्ययन केन्द्रले काठमाडौँबाट काम गरेको जनाएका छन् । संयुक्त विद्यार्थी संगठनले आफ्नो मागप्रति बेवास्ता भए थप सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here