Thursday, April 18, 2024
Homeमुख्य खबरकार्यकर्ता भेटघाट

कार्यकर्ता भेटघाट

- Advertisement -spot_img

घोराही, ३० पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शिला खड्काले नेपाली काँग्रेसले हिन्दूधर्मको विषयमा बोल्नुपर्ने समय आएको बताएकी छन् । हिन्दूधर्मको मुद्दाबाट राष्ट्रिय अस्तित्व जोगाउनुपर्ने बताइन् । ‘हिन्दूधर्मको अस्तित्व जोगाउन नेपाली काँग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काको सपना हो’ नेपाली काँग्रेस दाङले आयोजना गरेको कार्यकर्तासँग भेटघाट कार्यक्रममा उनले भनिन् ‘त्यसकारण पनि पार्टीले हिन्दूको मुद्दालाई उठाउनुपर्छ ।’
काँग्रेस अहिले अप्ठेरोमा परेको हँुदा एक ढिक्का भएर सबै अगाडि बढ्नुको विकल्प नभएको बताईन् । नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काको सभापतित्व तथा पूर्व सांसद खड्काको प्रमुख आतिथ्यततामा कार्यक्रम सम्पन्न भएको हो । उपसभापति कमानसिंह भारतीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण खिमाकुमारी अधिकारीले गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here