Friday, April 19, 2024
Homeमुख्य खबरहतियार बुझाउन गृहको आग्रह

हतियार बुझाउन गृहको आग्रह

- Advertisement -spot_img

दाङ, ८ मंसिर । गृह मन्त्रालयले यही मंसिर १४ गते हुने उपनिर्वाचनको सुरक्षालाई ध्यान दिँदै व्यक्तिसँग रहेका इजाजत प्राप्त हतियार प्रहरीलाई बुझाउन आग्रह गरेको छ । मन्त्रालयले शनिबार सूचना जारी गरी ३७ जिल्लामा हुने उपनिर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन मंसिर १० गतेभित्र हतियार बुझाउन अनुरोध गरेको हो ।
सूचनामा ‘हातहतियार खरखजाना ऐन २०१९’ को दफा ८ अनुसार सम्बन्धित जिल्लाका व्यक्तिसँग रहेका इजाजत प्राप्त हतियार स्थानीय प्रहरी कार्यालयमा अनिवार्य रूपमा बुझाउन भनिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here