- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबरसूर्तिजन्य पदार्थ रोक्न अनुरोध

सूर्तिजन्य पदार्थ रोक्न अनुरोध

- Advertisement -spot_img

तुलसीपुर, २० कार्तिक । उच्च सरकारी वकिल कार्यालयले तुलसीपुर उपमहानगरपालिकालाई सूर्तिजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउन अनुरोध गरेको छ । सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता ईश्वरीप्रसाद बन्जाडेले उपमहानगरलाई मंगलबार पत्र लेख्दै सूर्तिजन्य पदार्थको बिक्रीमा तत्काल रोक लगाउन अनुरोध गरेका हुन् ।
सूर्तिजन्य पदार्थ सेवनले मानव स्वास्थ्यमा पनि गम्भीर असर गर्नुका साथै सूर्तिजन्य पदार्थ सेवनपछि प्लाष्टिकका टुक्रा जहाँ पायो त्यही फाल्दा वातावरणलाई पनि असर गरेको भन्दै यस्तो अनुरोध सरकारी वकिल कार्यालयले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here