सुजुकीको नयाँ स्कूटर बजारमा

अर्थ फिचर

तुलसीपुर ।
सुजुकी ब्राण्डाको नयाँ स्कुटर बजारमा आएको छ । सुजुकीको तुलसीपुरमा रहेको आधिकारित डिलर न्यू के सी अटोमोबाइल प्रा लीले नयाँ ब्राण्डको स्कुटर बर्गम्यान आइतवारदेखि सार्वजनिक गर्न लागेको जनाएको छ । जापानीज टेक्नोलोजीबाट निर्मित सुजुकी ब्राण्डका बाइक तथा स्कूटरबजारमा अब्बल बन्दै गएका छन ।
नयाँ स्कुटरको तुलसीपुरमा रहेको सुजुकी शोरुमबाट लञ्चिङ गरिदै छ । विहान साडे ११ बजे नयाँ ब्राण्डको सुजुकी सार्वजनिक गरिदै छ । सुजुकी स्कूटर बर्गम्यान १२५ सीसीमा रहेको प्रालिका निर्देशक प्रेम के सीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *