- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबरसाहित्य सौजन्यमालाको २१३औं शृङ्खला

साहित्य सौजन्यमालाको २१३औं शृङ्खला

- Advertisement -spot_img

तुलसीपुर, २ भदौ । दाङ साहित्य तथा सौजन्यमालाको आयोजनामा २१३ औँ शृङ्खलाको अवसरमा चार दर्जन बढि साहित्यकारहरुले आफ्ना रचना बाचन गरेका छन् । साहित्य सौजन्यमालाको आयोजनामा शनिबार तुलसीपुरमा आयोजित कार्यक्रममा डिल्लीराज श्रीधर, गणेश विषम, गेहेन्द्र चूडामणि रजौरे, पुस्करराज धिताल, डिल्लीराज श्रीधर, नवराज रजौरे, नारदप्रसाद भण्डारी, तुल्सीराम बस्याल, श्रीधर शर्मा, जागेश्वर भण्डारीलगायतका साहित्यकारहरुले आफ्ना रचना बाचन गरेका थिए । साहित्य सौजन्यमालाको आउँदो २१४औँ शृङ्खला खुमानन्द अधिकारीको संयोजकत्वमा बृद्धसेवा समितिको सभाहल तुलसीपुरमा असोज ६ गते हुने भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here