सडक मर्मतको काम सुरु

फिचर मुख्य खबर समाज

घोराही उपमहानगरपालिका वडा नम्बर १४ द्वारा सडक मर्मतको काम सुरु गरेको छ । वडा कार्यालयले विभिन्न टोलहरुमा बिग्रेका सडकको पुनः मर्मतको काम सुरु गरेको वडा अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिए । सडक क्षेत्रमा परेका खाल्डाखुल्डीले दुर्घटना निम्त्याउने भन्दै सडक मर्मतको काम अगाडि बढाएको बताए । वडा नम्बर १४ को लखनपार्क, पुरानो बसपार्क, बाल मन्दिर, भेटनरी कार्यालय हुँदै नयाँ बसपार्क जोड्ने बिग्रेका सडक मर्मत गरिन लागेको वडा अध्यक्ष डाँगीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *