सडक कि कुलो ?

फिचर मुख्य खबर राजनीति समाज

पश्चिम दाङको बबई गाउँपालिका वडा नम्बर ७ ढोलपुरदेखि मलई जोड्ने मोटरबाटो समय मै मर्मत सम्भार नहुँदा जीर्ण बन्दै गएको छ । स्थानीय सरकार आएको एकवर्ष बितिसक्दासमेत जनप्रतिनिधिहरुको नजर सडकमा पुग्न नसक्दा अहिले यो सडक कुलोजस्तै बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *