पश्चिम दाङको बबई गाउँपालिका वडा नम्बर ७ ढोलपुरदेखि मलई जोड्ने मोटरबाटो समय मै मर्मत सम्भार नहुँदा जीर्ण बन्दै गएको छ । स्थानीय सरकार आएको एकवर्ष बितिसक्दासमेत जनप्रतिनिधिहरुको नजर सडकमा पुग्न नसक्दा अहिले यो सडक कुलोजस्तै बनेको छ ।