सक्सेसको १२औ वार्षिकोत्सव

फिचर मुख्य खबर

दाङ । सप्तरङगी इङलिस मिडियम स्कुल (सक्सेल एकाडेमी)ले १२औँ वार्षिकोत्सव तथा अभिभावक भेला गरेको छ । शनिवार एक कार्यक्रमको आयोजना गरि विद्यालयले वार्षिकोत्वन मनाएको हो ।

विद्यालय सञ्चालन समितिका अध्यक्ष ललितजंग शाहको अध्यक्षतामा तथा तुलसीपुर उपमहानगरपालिका वडा नं ९ का अध्यक्ष घनश्याम ढकालको प्रमुख आतिथ्तामा तथा राप्ती यातायात सार्वजनिक समितिका अध्यक्ष सुरेश हमाल, तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य दिपक कुमाल, अमर नेपालीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न प्रतिभाहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा सहायक प्रिन्सीपल प्रदिव वलीको स्वागत मनतब्यबाट सुरु भएको कार्यक्रममा विद्यालयको वार्षिक प्रगती प्रतिवेदन र सहजीकरण विद्यालयका प्रिन्सीपल छविकुमार वलीले पस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *