- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरशिव सेनाले ग¥यो सरसफाई

शिव सेनाले ग¥यो सरसफाई

- Advertisement -spot_img

तुलसीपुर, १३ फागुन । शिव सेना नेपाल दाङले तुलसीपुर–१२ सितलपुरमा रहेको सिद्धेश्वर शिव मन्दिर सरसफाई गरेको छ । धार्मिक महायज्ञ लागेको स्थान फोहर भएकोले त्यसलाई सफा गरिएको शिव सेना नेपाल युवा संगठनका कोषाध्यक्ष नरेश बोहराले जानकारी दिए । युवा जिल्ला अध्यक्ष दामोदर सुवेदीको नेतृत्वमा रहेको टोलीले सरसफाई गरेको हो । नेपालका जिल्ला अध्यक्ष देविराम भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा प्रमोख अधिकारी, नरेश सिंह बोहरा बासुदेव भुसाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here