- Advertisement -spot_img
Friday, April 16, 2021
Homeमुख्य खबरशिक्षक नायकमा भण्डारी

शिक्षक नायकमा भण्डारी

- Advertisement -spot_img

तुलसीपुर, २८ जेठ । तुलसीपुर ११ उरहरीमा रहेको अमर माध्यमिक विद्यालयको जुरेसको शिक्षक नायकमा शिक्षक नारायणप्रसाद भण्डारीलाई चयन गरिएको छ । विद्यालयमा बसेको शिक्षक स्टापको बैठकले भण्डारीलाई शिक्षक नायकमा चयन गरेको हो ।
यस्तै, जुनियर रेडक्रस सर्कलको पनि गठन गरिएको छ । विद्यालयका छात्र विज्ञान बाबु मल्लको अध्यक्षतामा १२ सदस्यीय सर्कल गठन गरिएको हो । जस्को उपाध्यक्षमा सुष्मिता ढकाल, सचिवमा धनु परियार, सह सचिवमा जमुना बस्नेत, कोषाध्यक्षमा सुनिता चौधरी र सह कोषाध्यक्षमा दिया पुन रहेकी छिन ।
यस्तै सदस्यहरुमा लक्ष्मी विक, निश्चल बस्नेत, अस्मिता अधिकारी लगायतका रहेका छन । यस्तै सल्लाहकारहरुमा विद्यालयका प्रधानाध्यापक पदमप्रसाद न्यौपाने, सहायक प्रधानाध्यापक पदमबहादुर वली, गोमा बालन क्षेत्री, शुष्मा भण्डारी रहेका छन । सर्कलले विद्यालयको सरसफाई क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here