शान्तिनगरमा झाडापखालाको महामारी

फिचर मुख्य खबर समाज

तुलसीपुर (दाङ), १२ जेठ ।
दाङको शान्तिनगर गाउँपालिकाका झाडापखालाको महामारी फैलिएको छ । शान्तीनगर ३ चिराघाट लगायतका क्षेत्रमा शुक्रवार राती देखि देखिएको झाडापखालाको महाभारी अहिले सम्म पनि नियन्त्रणमा आउन नसकेको शान्तिनगर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरी पुनले बताए । उनका अनुसार अहिले सम्म १० जनाको स्वास्थ्य कर्मीको टोली उपचारमा खटिएको भए नि महामारी नियन्त्रणमा लिन सकिएको छैन । उनले अहिले औषधी समेत अभाव भए पछि जिल्ला र क्षेत्रलाई खबर गरेर औषधी मंगाइएको बताए ।





Leave a Reply

Your email address will not be published. Required fields are marked *