ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले विमित जनक केसीको मृत्युपछि २० लाख ५५ हजार रुपैयाँ बिमा रकम परिवारलाई हस्तान्तरण गरेको छ । तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरी क्षेत्रीय प्रमुख मोहन पुरीले केसीका बुवालाई बिमा रकम हस्तान्तरण गरेका हुन् ।