- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeसमाजविद्युुतको मोवाइल एप

विद्युुतको मोवाइल एप

- Advertisement -spot_img

तुलसीपुर, ३ फागुुन । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले मोवाएल एप सञ्चालनमा ल्याएको छ । प्राधिकरणले उपभोक्तालाई सहजरुपमा गतिविधि जानकारी दिन मोवाइल एप सञ्चालनमा ल्याएको हो । विद्युत प्राधिकरण वितरण केन्द्र तुुलसीपुुरबाट दिईने सम्पूर्ण सेवाहरुको बारेमा सहजै इन्टरनेटको माध्यमबाट जानकारी लिन सकिने वितरण केन्द्र प्रमुख दिपकजंग चौधरीले जानकारी दिए । मोवाइल एपमार्फत तुलसीपुर वितरण केन्द्रका महङ्खवपूर्ण सार्वजनिक सूचनाहरु, अनलाईन विद्युत महसुल भुक्तानी, नो लाईट फोन नम्वर, सार्वजनिक सूचना, विद्युत महसुल बुझाउने तरिका र कर्मचारीको डिपार्ट लगायतका जानकारी लिन सकिने उनले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here