- Advertisement -spot_img
Monday, April 19, 2021
Homeफिचरविद्यालयमा प्रहरी चौकी

विद्यालयमा प्रहरी चौकी

- Advertisement -spot_img

दार्मा गाउँपालिकामा रहेको ईलाका प्रहरी कार्यालय जनज्योति माध्यमिक विद्यालयको भवनमा बस्दै आएको छ । ४० दरबन्दी रहेको (क) श्रेणीको ईलाका प्रहरी कार्यालयको आफ्नो भवन नभएकाले विद्यालयको सातकोठे भवन प्रहरीले प्रयोग गर्दै आएको छ ।
वर्षातमा विद्यालयको छाना चुहिने, सर्पको खतरा र गर्मीमा टिन तातिएर असाध्यै गर्मी हुने समस्या हुने, खानेपानीको अभाव रहेको ईलाका प्रहरी कार्यालयमा सवारी साधन नहुँदा विकट र दुर्गम क्षेत्रमा रहेका जनतालाई सेवा प्रवाहमा कठिनाइ रहेकोे ईप्रका दार्माका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए । तस्विरः प्रकाश शर्मा

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here