- Advertisement -spot_img
Monday, April 19, 2021
Homeमुख्य खबरविक राप्रपा हुन

विक राप्रपा हुन

- Advertisement -spot_img

तुलसीपुर, १६ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी दाङले आफ्नो पार्टीका सदस्यमाथि गरिएको व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै राप्रपा दाङले पार्टीका साधारण सदस्य ठाकुर प्रसाद विकलाई अन्य पार्टीको कार्यकर्ता भन्दै प्रहरीले पक्राउ गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । अन्य पार्टीको कार्यकर्ता भन्दै विकलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको भन्दै मुद्दा फिर्ता गरी प्रहरी प्रशासन समक्ष रिहाइको मागसमेत गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here