लाखे नाचको समापनः श्रीकृष्ण जन्माष्टमीसँगै लाखे नाचको पनि समापन गरिएको छ । दाङका विभिन्न ठाउँमा नाचिएको लाखे नाचको सोमबार विधिवत रुपमा समापन गरिएको छ ।