Saturday, April 20, 2024
Homeफिचरयामाहाको एक्सचेन्ज अफर सुरू

यामाहाको एक्सचेन्ज अफर सुरू

- Advertisement -spot_img

तुलसीपुर, २३ मंसिर । दाङको तुलसीपुर यामाहा मोटरसाइकलको एक्सजेन्च अफर सुरू भएको छ । उपमहानगरपालिका वडा नं. ६ गुम्राह चोकमा यामाहाको आधिकारिक बिक्रेता ड्रिमल्याण्ड ट्रेडर्सले मोटरसाइकल तथा स्कुटरको ‘मेघा एक्सचेन्ज अफर’ सञ्चालन गरेको हो ।
२५ गतेसम्म सञ्चालन हुने मेघा एक्सचेञ्जमा जुनसुकै कम्पनीका मोटरसाइकल तथा स्कुटरलाई एक्सचेन्ज गरी नयाँ प्रविधिको मोटरसाइकल तथा स्कुटर लैजान सकिने टे«डर्सका सञ्चालक राजेन्द्र श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार पुरानो मोटरसाइकललाई बजारको मूल्यभन्दा १५ हजार बढी दिइने छ । यो अफर मंसिर २२ देखि २५ गतेसम्म रहनेछ । पुरानो सवारी ल्याएर आउनेले बिलबुक अनिवार्य ल्याउन समेत श्रेष्ठले अनुरोध गरेका छन् ।
साथै यो अवसरलाई प्रयोग गर्न सबैमा अनुरोध समेत गरिएको छ । सुरूको दिन सञ्चालन भएको अफरमा दशवटा मोटरसाइकल एक्सचेञ्ज भएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here