Saturday, April 20, 2024
Homeफिचरमुक्तिनाथ बैकको उपमहानगरलाई डष्टवीन

मुक्तिनाथ बैकको उपमहानगरलाई डष्टवीन

- Advertisement -spot_img

तुलसीपुर । मुक्तिनाथ विकास बैक तुलसीपुर शाखाले तुलसीपुरमा सञ्चालन भएको सरसफाई अभियानलाई सहयोग पु¥याउने उदेश्यले डस्टवीन सहयोग गरेको छ । बैकको सामाजिक उत्तरदायित्व बहन कार्यक्रम अन्तरगत १३औ वार्षिकोत्सवको अवसरमा उपमहानगरलाई डस्टवीन सहयोग गरिएको बैकका तुलसीपुर शाखा प्रबन्धक सरोजकुमार लामिछानेले बताए । उनले उपमहानगरपालिकाका १९ वडा र उपमहानगरपालिकाको कार्यालयमा राख्ने गरि २० वटा डष्टवीन उपलब्ध गराइएको बताए ।

हरेक हप्ता मंगलवार तुलसीपुरमा हुने क्लिन तुलसीपु, ग्रीन तुलसीपुरको अवसरमा मंगलबार उपमहानगरका नगरप्रमुख घनश्याम पाण्डेलाई डष्टवीन हस्तान्तरण गरिएको छ । नगरप्रमुख पाण्डेले बैकको यो सहयोगले अभियानलाई महत्वपूर्ण योगदान दिने बताए । तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बीरबहादुर रावत विरुले सामाजिका काममा यस्ता सहयोग आउनु पर्ने बताए । हस्तान्तरण कार्यक्रमको सहजीकरण नगरका सूचना अधिकारी झरेन्द्र खरेलले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here