तुलसीपुर उपमहानगरपालिका–१६ फचकलुवा, दाङको सहकारीमा रासायनिक मलका लागि जम्मा भएका किसानहरु । उनीहरु दिनभरी सहकारीमा लाइन बसेर दुई किलो मल लगेर घर फकिएका थिए ।
तस्विरः यज्ञमूर्ति गौतमको फेसबुकबाट