- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeमुख्य खबरमदिरा बिक्री वितरण रोक

मदिरा बिक्री वितरण रोक

- Advertisement -spot_img

घोराही, ५ साउन । घोराही उपमहानगरपालिका १८ का विभिन्न टोल विकास संस्थामा मदिरा सेवन तथा बिक्री वितरण गर्न नपाईने भएको छ । विभिन्न टोल विकास संस्थाको बैठकले यस्तो निर्णय गरेको हो । वडा नं. १८ को खरकटी टोल विकास संस्था, भयरस्थान टोल विकास संस्था,
लेकबेशी टोल विकास संस्था, मिलिजुली टोल विकास संस्था, गैरावारी टोल विकास संस्था, जलुके टोल विकास संस्था, सुनडवरी टोल विकास संस्था, दिदीबहिनी टोल विकास संस्था, गिठेपानी टोल विकास संस्था, गाउँबेसी टोल विकास संस्थामा मदिरा बेचबिखन तथा ओसारपसार गर्न रोक लगाइएको हो ।
यस निर्णयलाई बेवास्ता गरी बेचबिखन तथा ओसारपसार गरेको पाईएमा पहिलो पटक पाँच हजार जरिवाना गर्ने निर्णय बैठकले गरेको छ । पटक–पटक दोहोरिदै गए दोब्बर जरिवाना गर्ने तथा जुवातास खेल्न र खेलाउनसमेत रोक लगाउने निर्णय भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here