Monday, April 15, 2024
Homeमुख्य खबरबैंकको सचेतना ¥याली

बैंकको सचेतना ¥याली

- Advertisement -spot_img

तुलसीपुर, १२ असोज । मुक्तिनाथ विकास बैंकले शनिबार तुलसीपुरमा डेंगु रोगबाट बच्न सचेतना ¥याली गरेको छ । डेंगुको संक्रमण बढ्दै गएपछि नागरिकमा रोगबाट बच्न बंैकले सचेतना ¥याली गरेको हो । बैंकका दाङ र सल्यानमा रहेका छवटा शाखाबाट कर्मचारी सहभागी रहेको ¥याली तुलसीपुरको वीरेन्द्र चोक हुँदै त्रिसिद्धेश्वरी मन्दिरमा पुगेको थियो ।
डेंगुबाट बच्न घरआँगन सफा राखौँ भन्ने उद्देश्यका साथ सचेतना ¥याली गरिएको बैंकका तुलसीपुर प्रमुख सरोज लामिछानेले जानकारी दिए । बैंकले त्रिसिद्धेश्वरी मन्दिरमा सरसफाईमा सहजता ल्याउन मन्दिर व्यवस्थापन समितिका अध्यक्ष देवराज धिताल र उपाध्यक्ष घनश्याम उपाध्यायलाई दुईवटा डस्बिन पनि हस्तारन्तरण गरेको प्रमुख लामिछानेले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here