- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeखेलकुदफुटसलमा बैंकर्स विजयी

फुटसलमा बैंकर्स विजयी

- Advertisement -spot_img

तुलसीपुर, १५ भदौ । तुलसीपुरमा शनिबार आयोजना गरिएको फुटसल प्रतियोगितामा तुलसीपुर बैंकर्स क्लव विजयी भएको छ । तुलसीपुर बैंकर्स क्लव र रोट्र«याक्ट क्लवबीच भएको फाईनल फुटसल प्रतियोगितामा तुलसीपुर बैंकर्स क्लवले रोट्रयाक्ट क्लव तुलसीपुरलाई ३ का विरुद्ध ५ गोलले पराजित गरेको हो ।
शनिबार नै भएको खेलमा एसएसएफएलाई रोट्र«याक्ट क्लवले ० का विरुद्ध १ गोलले पराजित गर्दै रोट्रयाक्ट क्लवले बैंकर्स क्लवसँग फाईनल खेलेको थियो भने तुलसीपुर बैंकर्स क्लव बाइ पाएर सिधै फाइनलमा प्रवेश गरेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here