घोराही उपमहानगरपालिकाले आफूले निर्माण गरेका पोखरी र तालहरुमा सूचना वोर्ड राखेको छ । पोखरीहरु असुरक्षित भएपछि नगरले यस्ता सूचना राख्न थालेको हो ।