पत्रकार भण्डारी घाइते

मुख्य खबर

घोराही, १८ मंसिर । पत्रकार अमर क्षितिज भण्डारी घाइते भउका छन् । घोराही–तुलसीपुर सडक खण्डको अम्राईमा भण्डारी सवार मोटरसाइकललाई टेक्टरले पछाडिबाट ठक्कर दिएपछि घाइते भएका हुन् । भण्डारी सवार रा २ प ६३५९ नम्बरको मोटरसाइकललाई रा १ त १९८० को टेक्टरले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
घोराही उपमहानगरपालिका–९ निवासी ३६ बर्षीय भण्डारीको अहिले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । भण्डारीलाई ठक्कर दिने टेक्टर र चालकलाई नारायणपुर प्रहरीले आफ्नो नियन्त्रणमा लिएको जनाएको छ । मोटरसाइकल र टेक्टर घोराही आउँदै आउन लागेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *