Friday, April 12, 2024
Homeमुख्य खबरनोभेक्सद्वारा विद्यार्थीलाई सम्मान

नोभेक्सद्वारा विद्यार्थीलाई सम्मान

- Advertisement -spot_img

तुलसीपुर, १३ भदौ । नोभेक्स ईन्टरनेसनल कलेज तुलसीपुरले त्रिविद्वारा प्रकासित बिबिएस चौथो बर्षको नतिजामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष यमकान्त भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख यमकान्त खरेलले नोभेक्स कलेज स्नातक तहको लागि उत्कृष्ट गन्तव्य भएको कुरा पटक–पटकको नतिजाले प्रमाणित गरेको बताए । सम्मान कार्यक्रममा बोल्दै उत्कृष्ट नतिजा ल्याउन सफल छात्र उत्तम खनालले नोभोक्स कलेजबाट आफूले राम्रो सिकाइको अवसर प्राप्त गरेको बताए । कार्यक्रममा कलेजका सिईओ बिष्णुप्रसाद देवकोटाले नयाँ व्यवस्थापनसहित अगाडि बढेको र आउँदा दिनमा अझ थप सफलता हासिल गर्नुपर्ने बताएका थिए । सम्मान कार्यक्रमको सहजीकरण कलेजका प्रबन्ध निर्देशक नारायण भट्टराईले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here