- Advertisement -spot_img
Monday, April 19, 2021
Homeमुख्य खबरनेशनल इन्स्युुुरेन्सको स्थापना दिवस

नेशनल इन्स्युुुरेन्सको स्थापना दिवस

- Advertisement -spot_img

घोराही, २० मंसिर । नेशनल इन्स्युुरेन्स कम्पनी लिमिटेडले बुधबार ११२औँ स्थापना दिवस मनाएको छ । कम्पनीले दाङसहित देशैभर आफ्नो स्थापना दिवस मनाएको हो । यसैबीच नेशनल इन्स्युुरेन्स कम्पनी घोराही शाखाले विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाएको छ ।
कम्पनीका घोराही शाखा निमित्त प्रमुख सावित्री चौधरीको अध्यक्षता एवं पशुुविज्ञ केन्द्र दाङका प्रमुुख डाक्टर वेदबहादुर केसीको प्रमुख आतिथ्यतामा स्थापना दिवस मनाईएको हो । कार्यक्रममा प्रमुख अतिथि डाक्टर केसीले केक काटेर उद्घाटन गरेका हुन् । कृषि, बाली र निर्जीवन बिमा गर्दै आएको नेशनल ईन्स्युुरेन्स कम्पनी घोराही शाखाको कृषि बिमातर्फ बिमांक रकम २२ करोड पुुगेको निमित्त प्रमुख चौधरीले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here