Sunday, April 21, 2024
Homeमुख्य खबरदुर्घटनामा दुईको मृत्यु

दुर्घटनामा दुईको मृत्यु

- Advertisement -spot_img

सल्यान, २९ फागुन । सल्यानमा सोमबार राति भएको ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । शारदा नगरपालिका–१ श्रीनगरबाट त्रिवेणी गाउँपालिका अन्तर्गतको लुहामका लागि छुटेको रा १ त ११५१ नम्बरको ट्याक्टर राति ८ बजे शारदा नगरपालिका १ शान्तिनगरमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी शारदा नगरपालिका–१२ चिसापानीका २४ वर्षीय चालक कृष्णबहादुर डाँगी र शारदा नगरपालिका–१ चैवाङ जिउलाका १४ वर्षीय अम्बर बुढाथोकीको मृत्यु भउको प्रहरीले जनाएको छ । दुर्घटना भए लगत्तै जिल्ला अस्पताल लगिएका उनीहरुको राति १० बजे ज्यान गएको हो । ट्याक्टर सडकबाट झण्डै ५० मिटर तल खेतमा खसेको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here