Sunday, April 14, 2024
Homeमुख्य खबरदाङमा केमपोल लुब्रिकेट

दाङमा केमपोल लुब्रिकेट

- Advertisement -spot_img

घोराही, २८ पुस । सवारी साधनहरुमा प्रयोग हुने विभिन्न प्रकारका लुव्रिकेटहरु उत्पादन गरिरहेको भारतीय कम्पनी ग्यालेकटर इन्डियावेन्च प्राइभेट लिमिटेडले उत्पादन गरेको केमपोल इन्जिन तेलको बिक्री दाङमा पनि सुरु गरेको छ । कम्पनीले आफ्नो उत्पादन दाङमा बिक्रि वितरण गर्न सुरु गरेको कम्पनीको नेपालका आधिकारिक डिलर सञ्चालक अशोक थापाले बताए ।
कम्पनीले घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी केमपोलको बजार अहिले धनगढी, नेपालगञ्ज, काठमाडाँै, पोखरामा विस्तार भइसकेको र शुुक्रबारदेखि दाङका बजारमा पनि यसको उत्पादन उपलब्ध गराउन सुरु गरिएको कम्पनीका निर्देशक करण टन्डनले जानकारी दिए । दाङको आधिकारिक बिक्रेता केमोल लुब्रिकेन्टस टे«डर्स दाङ रहेको छ । भारतको उत्कृष्ट उत्पादन आइएसओ ९००१–२०१५ मान्यता प्राप्त केमपोल लुब्रिकेट आयल र केमपोल आटोमोटिभमा उपलब्ध छ । यसले सबै सवारी साधनहरु र सबै प्रकारका इन्जिनलाई फाइदाजनक रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here