Thursday, April 18, 2024
Homeफिचरदसैँ मनाउन कैदीलाई खसी

दसैँ मनाउन कैदीलाई खसी

- Advertisement -spot_img

तुलसीपुर, १८ असोज ।
कारागारका कैदीबन्दीहरुलाई दसैँ मनाउन खसी उपहार दिइएको छ । शुक्रवार समाजसेवी टोप बहादुर महतराले दसैँ मनाउनका लागि तुलसीपुरको कारागारका कैदीहरुलाई खसी प्रदान गरेका हुन् ।
लामो समयदेखि सामाजिक कार्य गर्दै आएका महतराले कैदीबन्दीहरुसँग नजिक भएर काम गरिरहेका छन् । कैदीबन्दीका परिवारहरुलाई समेत समय–समयमा विभिन्न सहयोग गर्दै आएका महतरा बालबालिको शिक्षाका लागि छात्रवृत्ति सहयोग गर्दै आएका छन् ।
उनले यस वर्ष कारागारका कैदीबन्दीलाई दसैँ मनाउनका लागि खसी प्रदान गरिएको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here