Thursday, April 18, 2024
Homeसमाजडिभाइन टेम्पलमा विद्यार्थीलाई सम्मान

डिभाइन टेम्पलमा विद्यार्थीलाई सम्मान

- Advertisement -spot_img

तुलसीपुर । डिभाईन टेम्पल एकेडेमीले यसको एसइइमा विद्यालयबाट उतिर्ण भएका विद्यार्थीहरु बधाई एवं सम्मान गरेको छ । विद्यालयका प्रिन्सिपल भोजराज न्यौपानेको अध्यक्षतामा भएको विद्यार्थीहरुलाई आगामी शिक्षाको लागि शुभकाना ब्यक्त गरिएको थियो । शिक्षक फल्कुदत्त लामिछानेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा विद्यार्थी तुलसिराम भन्डारीले आफ्नो मन्तव्य राखेका थिए ।

यसै बिच कार्यक्रममा केहि दिन अगाडि भएको गर्मि बिदाको सदुपयोग हुने गरी कक्षा ८ का विद्यार्थीहरुलाई मुडा बनाउने तालिम को पनि समापन गरिएको थियो । कार्यक्रममा मुडा बनाउने प्रशिक्षक जगलाल चौधरीलाई सम्मान गरियो । कक्षा ८को पेशा एवं ब्याबसाय शिक्षा अन्तरगत उक्त तालिम सन्चालन गरेको प्रिन्सिपल भोजराज न्यौपानेले बताए । कार्यक्रम विद्यालयका भाईस प्रिन्सिपल हिमाल कडेलले सन्चालन गएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here