- Advertisement -spot_img
Friday, April 16, 2021
Homeमुख्य खबरज्ञानज्योतिका विशाल प्रथम

ज्ञानज्योतिका विशाल प्रथम

- Advertisement -spot_img

तुलसीपुर । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार सार्वजनिक गरेको कक्षा ११ को नतिजामा व्यवस्थापन सङ्कायमा ज्ञानज्योति माविका विशाल विक ५ नम्वर प्रदेश पहिलो भएको कलेजले दाबी गरेको छ ।
कलेजका सहप्राचार्य मनोज केसीले दिएको जानकारी अनुसार विकले ३.८३ अंक ल्याएर प्रदेश प्रथम भएका हुन् । ‘हामीले विभिन्न ठाउँमा बुझ्यौ तर सबैभन्दा उत्कृष्ट नतिजा यो नै हो’ केसीले दाबी गरे ।
उनले जिपिएस प्रणालीबाट नतिजा निकाल्न थालेपछि यो नै व्यवस्थापन सङकायमा अहिलेसम्मको उत्कृष्ट अंक भएको दाबी गरेका छन् । कलेजबाट व्यवस्थापन सङ्कायमा ३ जनाले ए प्लस ल्याएको पनि उनले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here