जोखिम मोलेर विरामी बोक्दै

फिचर मुख्य खबर समाज

जोखिम मोलेर विरामी बोक्दैः दाङको बबईको ढोलपुर–मलै जोडने सडकमा सवारी साधनहरु नचलेपछि जोखिम मोलेरै एक बिरामीलाई अस्पताल लैजादै आफन्तहरु । बबई–७ ढोलपुरदेखि मलई जोड्ने मोटरबाटो बर्षातले सञ्चालन हुन नसकेपछि जोखिमपूर्ण तवरले बोकेर अस्पतालसम्म बिरामी पु¥याउने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *